Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रवि लामिछाने र मेरो विषयमा आधारभूत अन्तर छ: गृहमन्त्री रमेश लेखक

  •   १ वर्ष अघि | १५ जेष्ठ २०८२, बुधबार

जेठ १४, काठमाडौँ । तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने हुँदाको अवस्था र अहिलेको विषयमा आधारभूत रूपमा अन्तर रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन्।

गृहमन्त्री लेखकले आज बुधबार अपराह्न संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै अहिलेको भिजिट भिसा प्रकरणमा मुछिएर राजीनामा मागेको विषय र रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा भिन्नता रहेको जिकिर गरेका हुन्।

उनका अनुसार रवि लामिछानेविरूद्ध त्यतिबेला जाहेरी दर्ता भएको, आफै अनुसन्धानको घेरामा रहेको र गृह मातहत रहेन प्रहरीले नै अनुसन्धान गरी राय दिनुपर्ने अवस्था रहेको थियो।

उनले भने ‘आजको अवस्था त्यही हो? अहिले मेरा विरूद्धमा अनुसन्धान भइरहेको छैन। राष्ट्रसेवकको विरूद्धमा अनुसन्धान भइरहेको छ।

 

  • न्युज बहार संवाददाता

थप