Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

टिकटकमाथिको प्रतिबन्ध लगाउने निर्णयविरुद्ध परेको रिट निवेदन आज हेर्न नभ्याइने सूचीमा

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

मंसिर १९, काठमाडौँ । सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि तोकिएको भएपनि आज यो मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्च अदालतमा सुनुवाइका लागि मंगलबार पेसी तोकिए पनि ‘

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा आज टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर भएका विभिन्न रिट निवेदनका सम्बन्धमा सुनुवाइ गर्न पेसी तोकिएको थियो । तर, टिकटकमाथिको प्रतिबन्धविरुद्धका सबै रिट निवेदन इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

  • न्युज बहार संवाददाता

थप