भदौ २८, काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका आन्दोलन गरिरहेका कर्मचारीहरुले आफ्नो आन्दोलन रोकेका छन्।
कर्मचारीहरु आन्दोलन रोकेर काममा फर्किएका छन । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएपछी कर्मचारीहरु आन्दोलन रोकेर नियमित काममा फर्किएका हुन् ।
- न्युज बहार संवाददाता