Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लघुवित्त पीडितहरूले गरे थाल चम्चालगायतका भाँडा ठटाउँदै राष्ट्र बैंक छिर्ने बाटोसम्म प्रदर्शन

  •   ३ वर्ष अघि | १३ फाल्गुन २०८०, आइतवार

फागुन १३, काठमाडौँ । आज पनि देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर आएका लघुवित्त पीडितहरूले प्रदर्शन जारी राखेका छन् । लघुवित्त पीडितहरूले आज सिफलबाट थाल चम्चालगायतका भाँडा ठटाउँदै राष्ट्र बैंक छिर्ने बाटोसम्म पुगेर कोण सभा गरेका थिए ।

आफ्नो माग पुरा नहुँदा सम्म उनीहरूले आन्दोलन जारी राख्ने जनाएका छन । यसैबिच मिटरब्याज पीडितहरूलाई सरकारले वार्ताका लागि बोलाएको छ । गृह मन्त्रालयले काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई वार्ताको लागि बोलाएको हो ।  

  • न्युज बहार संवाददाता

थप