Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काठमाडौँ महानगर र अभियन्ता ईः सहितका टोलीबिच भएको वार्ता निष्कर्षविहीन

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

असोज ९, काठमाडौँ । काठमाडौँ महानगर र सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत अभियन्ता ईः सहितका  बीचमा आज भएको वार्ता निष्कर्षविहीन भएको छ ।

वार्ताका एक सहभागीले तत्कालका छठसम्म निश्चित ठाउँ र समयका लागि व्यापार गर्न दिने गरि छलफल भएपनि अन्तिममा छलफल निष्कर्षविहीन भएको जनाएका छन ।

छलफल निष्कर्षविहीन  भएपछी पुनः वार्ता हुने नहुने कहिले हुने केही अन्य जानकारी आएको छैन  

  • न्युज बहार संवाददाता

थप