Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँका सडकहरु सुनसान जस्तै

  •   ७ महिना अघि | २० फाल्गुन २०८२, बुधबार

फागुन २०, काठमाडौँ । भोली अर्थात फागुन २१ गते बिहिवार प्रतिनिधिसभा निर्वाचन हुँदै छ । आज बुधबार निर्वाचनको अघिल्लो दिन काठमाडौँ उपत्यकाभित्रका सडकहरूमा सवारीको चाप घटेको छ।

आज काठमाडौँका अधिकांश स्थान (रोडहरु) सुनसान जस्तै देखिएका छन । भोलीको निर्वाचनमा मतदान गर्न धेरै सर्वसाधारण काठमाडौँबाट बाहिर जिल्लातर्फ गएकाले उपत्यकाका सडकहरू सामान्यभन्दा कम व्यस्त बनेका हुन् ।

  • न्युज बहार संवाददाता

थप