Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राजश्व अनुसन्धान विभागले सुन प्रकरणको फाइल सिआइबीलाई बुझाउने ।

  •   ३ वर्ष अघि | २१ साउन २०८०, आइतवार

साउन २१, काठमाडौँ । सुन प्रकरणको थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागले उक्त केशको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई बुझाउने निर्णय गरेको छ।

सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने निर्णय भएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिएका छन।

आइतबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले भने, “यो संगठित अपराध हो, यसमा अन्तरदेशीय अपराधजस्ता विषय पनि देखा परेका छन् अहिलेसम्म पक्राउ परेका व्यक्तिहरूलाई पनि प्रहरीलाई बुझाउँदैछौँ।”

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक सय किलो सुन बरामद भएको थियो। 

  • न्युज बहार संवाददाता

थप