Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिने

  •   ३ वर्ष अघि | २० पुस २०८०, शुक्रबार

पुस २०, काठमाडौँ। आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुने निर्वाचन आयोगले जनाएको छ ।

आजैदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य सुरु हुनेछ । निर्वाचन आयोगले पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जनाएको छ ।

 

  • न्युज बहार संवाददाता

थप