फागुन २१, काठमाडौँ। संसद बैठक फागुन २४
गतेसम्मका लागि स्थगित भएको जानकारी प्राप्त भएको छ । नेपाली काग्रेससँगको सत्ता
गठबन्धन भत्किएर नयाँ सरकार बन्ने तयारीमा रहेकोले फागुन २४ गतेसम्मका लागी संसद
बैठक स्थगित भएको हो ।
सत्ता गठबन्धनमा आएको फेरबदलसँगै प्रतिनिधिसभाको यसको साइड इफेक्ट देखिएको छ ।
- न्युज बहार संवाददाता