Breaking News
नागढुङ्गा मुख्य सुरूङको आज ‘ब्रेक थ्रु’ हुने    ||     आज अस्ट्रेलियन डलर एकको खरिदमा ८६.०९ रुपैयाँ, अन्यको कति?    ||     एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामानेपालले आज हङ्कङको सामना गर्दै    ||     मुम्बई इन्डियन चेन्नई सुपर किंग्ससँग २० रनले पराजित    ||     आजको मौसम : वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन आग्रह    ||     शिक्षामन्त्री सुमना श्रेष्ठले मागिन शिक्षक सरुवा मापदण्डका लागि सुझाव    ||     आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकको गिरावट    ||     २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेन्द्र शाहको घोषणा    ||     रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्छ : गृहमन्त्री रवि लामिछाने    ||     दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी    ||    

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक जारी

  •   २ हप्ता अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा  सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक बसेको छ । प्रधानमन्त्रीको सचिवालयको अनुसार प्रदेश सिट बाँडफाँट  र उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

आजको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधानमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने, एमालेका अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएका छन् ।

बैठकको उदेश्य गठबन्धनबाट साझा उम्मेदवार चयन गर्ने र प्रदेश सिट बाँडफाँट टुङ्गो लगाउने रहेको जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप