Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक जारी

  •   ४ महिना अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा  सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक बसेको छ । प्रधानमन्त्रीको सचिवालयको अनुसार प्रदेश सिट बाँडफाँट  र उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

आजको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधानमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने, एमालेका अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएका छन् ।

बैठकको उदेश्य गठबन्धनबाट साझा उम्मेदवार चयन गर्ने र प्रदेश सिट बाँडफाँट टुङ्गो लगाउने रहेको जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप