Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सत्ता गठबन्धनको बैठक आज पनि निष्कर्ष विहिन, ३ बजे फेरी बैठक बस्ने।

  •   ४ वर्ष अघि | १५ चैत्र २०७९, बुधबार

चैत १५, काठमाडौँ। मन्त्रालय बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक आज पनि बिना निष्कर्ष टुंगिएको छ।

बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको संख्यामा दलहरूले आ-आफ्नै अडान राखेपछि सहमति नभएको बताएका छन।

ती नेताले भने  ‘सबैले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्रीले वान टु वान छलफल गर्नुहुन्छ, तीन बजेपछि फेरि बैठक बस्छ। त्यो बैठकमा सबै कुरा हुन्छ होला।’

 

  • न्युज बहार संवाददाता

थप