फागुन २१, काठमाडौँ । आज सत्तारुढ गठबन्धनको
दलहरुको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान आठ बजे बैठक
सुरु भएको छ ।
आजको सत्तारुढ
गठबन्धनको बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने जनाइएको छ ।
प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार सत्ता गठबन्धनका दलहरुबीच समसामयिक
परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको हो ।
- न्युज बहार संवाददाता