Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यी कार्यसुचि सहित आज राष्ट्रिय सभाको बैठक बस्दै

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । आज आइतबार राष्ट्रिय सभाको बैठक बस्दै छ ।

राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १:०९ बजे बस्ने समय तोकिएको छ ।

राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्ने कार्यसूची आजको बैठकको रहने छ ।

आजको बैठकका लागि अध्यक्षको पदपूर्ति नहुन्जेलसम्मका लागि उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोननयन गर्ने लगायतका कार्यसूची पनि तय भएको छ ।

  • न्युज बहार संवाददाता

थप