भदौ १२, काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयले बिहान
११ बजे नयाँ वानेश्वरस्थित संघिय संसद भवनमा बैठक बस्ने जनाएको छ ।
आजको बैठकमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने मुख्य कार्यसूची
रहेको छ ।
- न्युज बहार संवाददाता