Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उच्चस्तरीय समिति बनाउने विषयमा कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजेलाई सारियो ।

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

साउन २२, काठमाडौँ। सत्ता र प्रतिपक्षबीच सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा कुरा नमिल्दा सोमबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा दिउँसो बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ।

सत्तापक्षले छनबिन समिति बनाउन सहमत नगरेपछी प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजेलाई सारिएको छ।

यसबिच सभामुखले पुनः छलफल गर्ने बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप