Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शुक्रबार सम्मको लागि प्रतिनिधि सभाको बैठक स्थगित।

  •   ३ वर्ष अघि | २० असार २०८०, बुधबार

असार २०, काठमाडौँ। शुक्रबार सम्मको लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। यस अघी भोलि बिहिबार सम।मको लागि स्थगित भनिएपनी पुनः विशेष कारण देखाउँदै निर्धारित समयमा बस्न नसक्ने भएकाले शुक्रबार सम्मको लागी स्थगित गरिएको हो।

आज बुधबार आधा घण्टाको लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको हो। 

प्रधानमन्त्रीले असार १८ गते पुस्तक विमोचन कार्यक्रममा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले, रास्वपा, राप्रपा लगायतका दलले संसदमा अवरोध गरेका हुन ।

  • न्युज बहार संवाददाता

थप