Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै ।

  •   ३ वर्ष अघि | ७ भदौ २०८०, बिहिबार

भदौ ७, काठमाडौँ । आज सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद् सचिवालयले आज दिउँसो १ बजे नयाँ बानेश्वर स्थित संघिय संसद भवनमा बैठक बस्ने जनाएको छ । 

आजको बैठकमा “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७-०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-०७९” प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने कार्यसूची रहेको छ । 

  • न्युज बहार संवाददाता

थप