Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागी स्थगित ।

  •   ३ वर्ष अघि | १६ साउन २०८०, मङ्लबार

साउन १६, काठमाडौँ। साउन २२ गतेसम्मका लागी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गतेलाई तय भएको जानकारी दिएका हुन ।

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको थियो।

तर, एमालेले सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउँदासम्म संसद् चल्न नदिने बताएपछि बैठक सुरु नै हुन सकेको छैन ।

  • न्युज बहार संवाददाता

थप