जेठ
२३, काठमाडौँ। प्रतिनिधि सभाको बैठक भर्खरै सुरू भएको छ।
नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराइएको भन्दै संसदमा विरोध गरेका कारण बिहान देखि बैठक सुरु हुन सकेको थिएन ।
एमालेलगायत विपक्षी दलले बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै विरोध गर्दै आएका छन्।
- न्युज बहार संवाददाता