Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रतिनिधि सभाको बैठक १६ दिनपछि बस्ने गरी स्थगित

  •   ३ वर्ष अघि | २९ भदौ २०८०, शुक्रबार

भदौ २९, काठमाडौँ । प्रतिनिधि सभाको बैठक १६ दिनपछि बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बसेको बैठकमा चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औँ महासभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराए ।

आफ्नो विदेश भ्रमणको विषयमा प्रधानमन्त्रीले जानकारी गराएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असोज १४ गते बस्ने गरी स्थगित गरेका हुन । 

  • न्युज बहार संवाददाता

थप