साउन २४,
काठमाडौँ । आज पनि प्रतिनिधिसभा बैठक बस्ने समय तोकिएको छ ।
आजको
लागी दिउँसो १ बजे बैठक बोलाइएको छ । बैठक नयाँ बानेश्रर स्थित समघिय संसद् भवनमा
बस्ने भने आज अबरोध नभए बैठकमा सभामुख देवराज घिमिरेले
राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी
पत्रहरूको ब्यहोरा पढेर सुनाउने लगायत अन्य कार्यसूची रहेको संसद् सचिवालय जनाएको
छ ।
- न्युज बहार संवाददाता