Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रस्तावित प्रधानन्यायाधीशसँग आज सुनवाइ समितिले प्रष्टीकरण लिने।

  •   ३ वर्ष अघि | ३२ जेष्ठ २०८०, बिहिबार

जेठ ३२, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग संसदीय सुनवाइ समितिले आज प्रष्टीकरण लिने भएको छ ।

यसै कार्यको लागी कार्कीलाई आज बिहान ८ बजे समिति बैठकमा उपस्थित हुन सन्देश पठाइएको समितिका सदस्य डीपी अर्यालले जानकारी दिएका छन ।

समितिले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरिएपछी आज छलफलका लागि बोलाएको हो ।

  • न्युज बहार संवाददाता

थप