असार २५, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू संघीय संसद्को अवरोध खुलाउन छलफलमा बस्दैछन्।
आज प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। बैठक अघी प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको हो।
- न्युज बहार संवाददाता