Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

स्कुल बन्द गर्ने शिक्षकलाई महानगरले कारबाही गर्ने निर्णय

  •   ३ वर्ष अघि | ३ असोज २०८०, बुधबार

असोज ३, काठमाडौँ । स्कुल बन्द गर्ने शिक्षकलाई काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ ।महानगरले काठमाडौँ केन्द्रित नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेका समय विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने जनाएको हो ।

काठमाडौँ महानगरपालिकाले शिक्षा विभागलाई त्यसका लागि आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । 

शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गरिने महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँले बताए। 

  • न्युज बहार संवाददाता

थप