भदौ १, विराटनगर । भदौ ४ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत लिने भएका छन् ।
भदौ ३ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए।
४ गतेको समय भने सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले दिएको मुख्यमन्त्री थापाले जानकारी दिएका हुन ।
- न्युज बहार संवाददाता