बैशाख ४, काठमाडौं । प्रमुख तीन दलबीच संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन सहमति भएको छ ।
आज सोमबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा उक्त सहमति भएको हो।
- न्युज बहार संवाददाता