बैशाख २७, काठमाडौँ । आज सांसदहरूले प्रि-बजेटका बारेमा राखेका जिज्ञासाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँने कार्यसूची छ ।
गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार आज अर्थमन्त्री महतले तीन दिनसम्म सांसदहरूले राखेका प्रि-बजेटका बारेमा जवाफ दिन लागेका हुन् ।
- न्युज बहार संवाददाता