भदौ १, काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अख्तियारले खाँण दम्पतीमाथी भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको हो ।
बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ समेत गरेको हो ।
- न्युज बहार संवाददाता