असार २७, काठमाडौँ । कोशी प्रदेश सरकारलाई सर्वोच्च
अदालतले दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ ।
कोशी प्रदेश सरकारलाई दीर्घकालीन
असर पर्ने कुनै पनि काम नगर्नु नगराउनु भनी आज बुधबार सर्वोच्चका न्यायाधीश सपना
प्रधान मल्लको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
- न्युज बहार संवाददाता