चैत १२, काठमाडौँ
। कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप काठमाडौँ
महानगरपालिकाका प्रमुख बालेन शाहले लगाएका छन् ।
यस विषयमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले लेखेका
छन्– यति धेरै
कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ
भाषणमा सुन्नु पर्ने ?
मेयर बालेन शाहले काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् ।
- न्युज बहार संवाददाता