Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आन्दोलनबीच संसद चलाउनु दादागिरी हो: ज्ञानेन्द्र शाही

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

असार १, काठमडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको बैठकमा आन्दोलनबीच संसद चलाउनु दादागिरी भएको बताएका छन्।

आज आइतबार संसदमा रास्वपा र राप्रपाले विरोध जनाएको छ भने रास्वपाका संसदहरुले नाराबाजी गरिरहेका छन्। नाराबाजी र विरोधकाबिच सभामुख घिमिरेले संसदको काम कारबाही जारी राखेका छन्।

नाराबाजीका बिच समय पाएका राप्रपाका प्रमुख सचेतक शाहीले यसरी संसद चलाउनु दादागिरी भएको बताएका हुन्।

  • न्युज बहार संवाददाता

थप