Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाले ढाकाकुमार श्रेष्ठसँग लियो एक घण्टाको बयान।

  •   ४ वर्ष अघि | २८ चैत्र २०७९, मङ्लबार

चैत २८, काठमाडौँ। सांसद ढाकाकुमार श्रेष्ठसँग राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन तथा आचरण कमिटीले अडिओ प्रकरणबारे बयान लिएको छ।

अनुशासन तथा आचरण कमिटीले लिएको बयानमा श्रेष्ठले रास्वपाबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ आफ्नो नभएको दाबी गरेका छन्।

आइतबार रास्वपाबाट सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसाथी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ सार्वजनिक भएको थियो।

श्रेष्ठले बयानका क्रममा उक्त प्रसाईंसँगको अडिओ एडिट गरिएको  दाबी गरेका छन्।

अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले सांसद श्रेष्ठसँग सोधपुछ गरिएको र यसको रिपोर्ट पार्टीलाई बुझाउने बताएका छन।

  • न्युज बहार संवाददाता

थप