Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाकी सांसद सोविता गौतमले जितिन ‘योङ वल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड।

  •   ३ वर्ष अघि | ४ साउन २०८०, बिहिबार

साउन ४,काठमाडौँ । सांसद सोविता गौतमले ‘योङ वल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन।

कान्छी सांसद भनेर चिनिने राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले उक्त अवार्ड जितेकी हुन ।

सोवितासँगै उक्त अवार्डका लागि विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थियो ।

संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गरेको छ ।

  • न्युज बहार संवाददाता

थप