Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

माइतीघरमा रास्वपाको प्रदर्शन, रवि लामिछानेमाथी राजनीतिक प्रतिशोध साँधिएको सन्देश

  •   १ वर्ष अघि | ७ असार २०८२, शनिबार

असार ७, काठमाडौँ । आज शनिबार रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँको माइतीघर मण्डलामा  प्रदर्शन गरेको छ । पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर पार्टी स्थापना दिवसको अवसरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको सन्देश सहितका प्लेकार्ड बोकेका थिए । उनीहरुले यस्तै किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन् । 

रास्वपाले यसअघिका वर्षहरुमा वृहत कार्यक्रम गरेर स्थापना दिवस मनाउने गरेता पनि यसवर्ष सभापति थुनामा भएकोले सडकमा हस्ताक्षर संकलन गरेर मनाएको छ ।

  • न्युज बहार संवाददाता

थप