असार १०, काठमाडौँ । आज मंगलबार पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ।
राप्रपाका
प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार आन्तरिक छलफलपछि यस्तो निर्णय लिइएको हो।
शाहीले भने
‘विरोध
नियमित राख्ने निर्णय भयो, सुरुमा कुरा राख्छौं र संसद्को कामकारबाही बहिष्कार
गर्छौं।’
सरकारले
गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न
नसक्ने निष्कर्षमा राप्रपा पुगेको उनले बताएका छन।
- न्युज बहार संवाददाता