जेठ २, काठमाडौँ । टिकापुर घटनाका दोषी
रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै
सदर गरेको छ ।
सर्वोच्चका
न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज चौधरीलाई
जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिएका
छन ।
- न्युज बहार संवाददाता