Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सर्वोच्च अदालतद्वारा रवि लामिछानेको राहदानि विवादमा मुद्दा नचलाउनुको कारण माग।

  •   ४ वर्ष अघि | २२ चैत्र २०७९, बुधबार

चैत २२, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध महान्यायाधिवक्ताको कार्यालयसँग मुद्दा नचलाउने निर्णय गर्नुको कारण सर्वोच्च अदालतले मागेको छ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको जानकारी दिएका छन।

यसअघि चैत ६ गते लामिछानेविरूद्ध महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा चलाउन नपर्ने निर्णय गरेका थिए।

  • न्युज बहार संवाददाता

थप