Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको बयान सकियो

  •   २ वर्ष अघि | ९ माघ २०८१, बुधबार

माघ ९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान रुपन्देही जिल्ला अदालतमा सकिएको छ ।

रविको बयान न्यायाधीश पल्हादकुमार योगीको इजलासमा भएको हो ।

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार आज बयान मात्र सकिएको हो । बयान सकिए पनि आज थुनछेक बहस भने हुने छैन ।

  • न्युज बहार संवाददाता

थप