Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रवि लामिछाने पुनः बने रास्वपाका संसदीय दलको नेता।

  •   ४ वर्ष अघि | १८ बैशाख २०८०, सोमवार

बैशाख १८, काठमाडौँ। सभापति रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा चयन भएका छन्। 

लामिछानेलाई आज सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले निर्विरोध संसदीय दलको नेता चयन गरेको एक सांसदले जानकारी दिएका छन।

केन्द्रीय समिति बैठकपछि सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन। 

  • न्युज बहार संवाददाता

थप