Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाले विन्दबासिनी कंशाकारलाई ढाकाकुमार श्रेष्ठको ठाउँमा समानुपातिक सांसद बनाउने।

  •   ४ वर्ष अघि | ३० चैत्र २०७९, बिहिबार

चैत ३०, काठमाडौँ। रास्वपाले विन्दबासिनी कंशाकारलाई सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा  समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।

रास्वपाले श्रेष्ठको ठाउँमा अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउने व्यवस्था छ।

रास्वपाले २ करोड मागेको अडिओ प्रकरणमा सांसद श्रेष्ठ जोडिएपछी विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो। कंशाकार एसिड आक्रमण पीडित समेत हुन्। 

  • न्युज बहार संवाददाता

थप