भदौ १३, काठमाडौँ । अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता