Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रघुजी पन्तले दिए दशैको शुभकामना

  •   ३ वर्ष अघि | २६ असोज २०८०, शुक्रबार

असोज २६, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेकपा एमालेका सांसद रघुजी पन्तले कटाक्ष गर्दै दसैँको शुभकामना दिएका छन् । पन्तले आज शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै शुभकामना व्यक्त गर्दै नेपाली जनताको स्वाभिमानको कदर गर्न प्रेरणा मिलोस् भनेका हुन् । 

उनले भने– ‘युगौँ पुरानो सम्बन्ध, भारतप्रति रहेको नेपालको मित्र भाव, नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्ने कार्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी विजयादशमीले प्रेरित गर्न सकोस् भनी उहाँलाई विजया दशमीको शुभकामना व्यक्त गर्दछु।’ 

  • न्युज बहार संवाददाता

थप