भदौ २०, काठमाडौँ । नेकपा एमालेको लुम्बिनी
प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् ।
बुधबार बिहान अनुसार अध्यक्षका
अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै बुटवल अन्तर्राष्ट्रिय
सम्मेलन केन्द्रमा सार्वजनिक अन्तिम मत परिणाम कंडेल विजयी भएका हुन् ।
प्रमुख
निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने
रिजालले ४७७ मत प्राप्त गरेका जानकारी दिए।
- न्युज बहार संवाददाता