Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रवीन्द्र मिश्रको बहस सकियो, आज आदेश आउने

  •   १ वर्ष अघि | ३ जेष्ठ २०८२, शुक्रबार

जेठ २, काठमाडौँ । आज शुक्रबार राप्रपा - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बहस सकिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा केहीबेर अघि बहस सकिएको हो ।

मिश्रकी पत्नी सारिका कार्कीले मिश्रलाई रिहा गर्नुपर्ने मागसहित बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन् ।

उक्त रिट निवेदनमा मिश्रलाई गैरकानुनी थुनामा राखिएको भनिएको थियो ।

बहस सकिएपछी आज नै आदेश आउन सक्ने जनाइएको छ । 

  • न्युज बहार संवाददाता

थप