भदौ १३, काठमाडौँ । बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको आज एक सूचना जारी गर्दै जनाएको हो ।
हेर्नुस सुचना ।

- न्युज बहार संवाददाता