Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को बिरोधमा निजी विद्यालय सञ्चालकहरुले घोषणा गरे आन्दोलन ।

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

साउन २३, काठमाडौँ । निजी विद्यालय सञ्चालकहरुले प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेययकप्रति आन्दोलनको घोषणा गरेका छन् ।

प्याब्सन, हिसान र एन प्याब्सनले प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदौ संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन ।

आन्दोलनसँगै उनिहरुले देशभर विद्यालय बन्द गर्ने घोषणा समेत गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप