Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान।

  •   ३ वर्ष अघि | १७ जेष्ठ २०८०, बुधबार

जेठ १७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्ड नेतृत्वको टोली चार दिने भ्रमणका लागि भर्खरै भारत प्रस्थान गरेका छन् । प्रचण्ड नेतृत्वको टोली नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो भारत प्रस्थान गरेको हो ।

भ्रमण टोलीलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो यस टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी रहेका छन् ।

टोलीमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, अर्थ मन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद र  उद्योगमन्त्री रमेश रिजालका साथै प्रचण्ड पुत्री छोरी गंगा दाहाल पनि समावेश रहेकी छिन ।

  • न्युज बहार संवाददाता

थप