Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङमा

  •   ३ वर्ष अघि | ७ असोज २०८०, आइतवार

असोज ७, बेइजिङ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले चीनको औपचारिक भ्रमणमा रहेका छन । चीन भ्रमण अन्तर्गत रहेका प्रचण्ड आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका छन् ।

आज प्रधानमन्त्री प्रचण्डले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने तयारी रहेको छ । चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटी, नेपाल उद्योग वाणिज्य महासङ्घ र चीनस्थित नेपाली राजदूतावासको समन्वयमा सम्मेलनको आयोजना भएको हो । 

  • न्युज बहार संवाददाता

थप