फागुन
२१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल
‘प्रचण्ड’ शीतलनिवास जान लागेको शीतलनिवास
स्रोतले जनाएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्न आउन लागेको जानकारी
गराएका स्रोतले जनाएको हो ।
सत्ता
समिकरण परिवर्तन भएपछि आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठनको तयारी हुँदै
गर्दा सोही विषयमा छलफल गर्न प्रधानमन्त्री शीतलनिवास जान लागेका बताइएको छ ।
- न्युज बहार संवाददाता