Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्रीद्वारा रसुवाका बाढी प्रभावित क्षेत्रको निरीक्षण

  •   १ वर्ष अघि | २४ असार २०८२, मङ्लबार

असार २४, काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत निरीक्षण गरेका छन् । 

मंगलबार प्रधानमन्त्री ओली सहितको सरकारी टोलीले बाढीको स्थलगत निरीक्षण गरेका हुन । 

निरीक्षणका क्रममा स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले छलफल पनि गरेका छन । 

  • न्युज बहार संवाददाता

थप